सुनसरी प्याब्सनका अध्यक्ष अनुप यन्जन हामी सबैका अभिभावक माउन्ट हर्मन स्कुल धरान -१८ का संचालक तथा दर्जनौ संघ सस्थामा रहेर कुशल नेतृत्व गरिरहनु भएका एक कुशल संगठनको निधनले अतुलनीय क्षती भएको छ यस दु:खद निधनमा अनुप सर प्रती भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो संमेदना प्रकट गर्दछौ।।




